प्रधानमन्त्री ओलीले मधेश प्रदेश सभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (भोली) मधेश प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामुख रामचन्द्र मण्डलका अनुसार प्रधानमन्त्री ओली मंगलबार बिहान ११:०० बजे जनकपुरधाम आइपुग्नेछन् र त्यसपछि प्रदेश सभालाई सम्बोधन गर्नेछन् । सम्बोधन पश्चात प्रधानमन्त्री ओली सोही दिन सिरहा प्रस्थान गर्ने कार्यक्रम रहेको छ, जहाँ नेकपा (एमाले) को जिल्ला अधिवेशनमा सहभागी…