फिदिम । पाँचथरको कुम्मायकमा डढेलोमा पर्दा गम्भीर घाइते हुनु भएकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको निधन भएको छ । उनको उपचारका लागि धरान लैजाँदै गर्दा धनकुटा स्थित भेडेटार नजिक पुगेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए । उनका अनुसार कुम्मायक गाउँपालिका ३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको निजी बनमा…