महामन्त्रीद्वयले बोलाएको भेलामा नजान सुदूरपश्चिमका ६ जिल्लाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना हुन लागेको ‘विशेष महाधिवेशन’ विरुद्ध सुदूरपश्चिमका जिल्ला नेतृत्वले कडा असन्तुष्टि जनाएका छन् । प्रदेशका ६ जिल्ला सभापतिहरूले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रस्तावित महाधिवेशन पार्टी विधानको मर्मविपरीत रहेको ठहर गरेका हुन् । काठमाडौंको भृकुटीमण्डपमा यही पुस २७ र २८ गतेका लागि तय…