रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

काठमाडौं । रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ । रास्वपाका क्षेत्र नम्बर–२ उम्मेदवार सेख सागिरको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा सोही नगरपालिका निवासी…