ट्याङ्करको ठक्करबाट मोटरसाइकल सवार महिलाको मृत्यु, श्रीमान् घाइते

काठमाडौं । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्। शुक्रबार काठमाडौंबाट जडीबुटी हुँदै भक्तपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले सोही दिशातर्फ गइरहेको बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको…