काठमाडौं । धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेको पाईएको धनुषा प्रहरीले जनाएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखाकुमारी मण्डलको हत्या भएको हो । रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरीस्थित आमा खोलामा हत्या गरी प्लास्टिकको बोरामा राखेर फालेको अवस्थामा गत मंसिर ८ गते दिउँसो साढे ३ बज…