प्रधानमन्त्री कप : बागमती र कर्णाली विजयी

रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा बागमती प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रन बनाउँदा अलआउट भयो । गण्डकीका वंश क्षेत्रीले…