मधेशकाे कृषि मन्त्रालयकी तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मशेध प्रदेशकाे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । पाँच जनासँग जनही एक करोड र तीन जनासँग जनही ५० लाख रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गराएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भ्रष्टाचारको मुद्दा…