पाँच दिनदेखि जलिरहेको छ मनाङ

मनाङ। मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै पनि नियन्त्रणमा लिन सकिएको छैन। चामे गाउँपालिका-१ स्थित तिमाङ जंगलमा लागेको आगो सोमबारसम्म पनि फैलिरहेको छ। जिल्ला प्रशासन कार्यालयले आगो नियन्त्रण गर्नका लागि जिल्ला भरिका तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ, तर जटिल भूगोल र भिरमा आगो फैलिएको कारणले आगो नियन्त्रणमा ल्याउन कठिनाइ भइरहेको बताएको छ। प्रमुख जिल्ला…