गोरखा । गोरखाको धार्चे-५ मा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । धार्चेका जीतबहादुर गुरुङ कान्छी गुरुङ र सुकलाल गुरुङ रहेका छन् । उनीहरु एउटै परिवारका हुन् । त्यसैगरी बेपत्ता हुने दुई जनामा वाटर ईनर्जी हाईड्रोमा कार्यरत कर्मचारी रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । पहिरोमा परी २ जना घाइते भएका…