कर्णाली । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलावजंग शाह विजयी भएका छन् । शाहले तीन सय ६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले २ सय ७ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गरे । उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी…