जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मधेस सरकारमा सिके राउत नेतृत्वको जनमत पार्टीबाट शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी भएका थिए । मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै राजीनामा दिएकाे पार्टी महासचिवसमेत रहेका मन्त्री चन्दन सिंहले बताए । पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने…