आवश्यकता परेमा मध्यावधिमा जान सकिन्छ : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने बताएका छन् । उनले बरु आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने बताए । प्रदेशसभा सचिवालयमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको सरकारलाई विश्वासको मत नदिने बताए । मुख्यमन्त्रीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वभाविक भएको बताउदै उनले त्यसको जवाफ…