कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एकजना डुबेर बेपत्ता

कैलाली । कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलबाट हाम फालेका १७ जना युवामध्ये एक जना वेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका-३ चिसापानीका स्थानीय युवाको समूह दिउँसोसँगै होली खेलेर साँझ करिब ५ बजे नुहाउन पुलबाट हाम फालेको हुनसक्ने ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । मदिरा सेवन गरी नाङ्गै हिँडेका युवालाई प्रहरीले रोक्न खोज्दा आफूहरु स्थानीय भएको…