‘पृथ्वीनारायण शाहको इतिहासलाई पर्यटनसँग जोडेर समृद्धि हासिल गर्नुपर्छ’

गोरखा । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको इतिहास र योगदानको प्रचार–प्रसार गर्दै त्यसलाई पर्यटनसँग जोडेर गोरखाले विकास र समृद्धि हासिल गर्न सक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । तीन सय दुई औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल एकीकरणका अभियान्ता तत्कालीन राजा पृथ्वीनाराण शाहको जन्मथलो गोरखामा आज आयोजित कार्यक्रममा सहभागीले अब इतिहासको चर्चा मात्र गर्ने नभई इतिहासलाई…