‘बौद्ध कलेजमा भारतको कुनै स्वार्थ छैन’

काठमाडौं । साक्या बौद्ध संघले मुस्ताङमा सञ्चालन हुन लागेको बौद्ध कलेजको विषयमा विभिन्न सञ्चारमा माध्यममा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । संघले आइतबार एक विज्ञप्ती जारी गर्दै कलेज सञ्चालनको लागि भारत अग्रसर भएको भन्ने समाचार झुटो भएको बताएको हो । विदेशीलाई हिँडडुलसमेत निषेध गरेको क्षेत्रमा भारत सरकारको लगानीमा ‘मुस्ताङ बौद्ध कलेज’ खोल्न…