आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

काठमाडौं । केपी ओली राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । पोखरा रंगशालामा भएकाे खेलमा बलियो र अनुभवी क्रिकेटरले भरिएको त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । जवाफ ब्याटिङमा आर्मीले ७ विकेटको क्षतिमा १२४…