चुरोट नदिएको निहुँमा कुटपिट गरी हत्या

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा एक समूहले कुटपिट गर्दा घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ । मंगलबार मध्यराति साढे १२ बजेतिर अधिकारीमाथि एक समूहले निर्घात कुटपिट गरेको थियो । उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि घटनालगत्तै बेहोस अवस्थाका अधिकारीलाई…