धनगढी । सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित सदस्यले शपथ लिँदा आफ्नो मातृ भाषाको प्रयोग गर्न पाउनेछन् । पुस १५ गते १ बजे हुन लागेको नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको पद तथा गोपनियताको सपथ ग्रहण स्थानीय भाषामा गर्न प्रदेश सभा सचिवालयमा निवेदन पेस गरेका हुन् । जसमा नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली कांग्रेसतर्फ समानुपातिकबाट निर्वाचित एक गरी ६ जनाले…