कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित

बर्दिया, १४ मंसिर । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन् ।प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २०२ मतान्तरले पराजित गर्दै सस्थापन पक्षका राठौर सभापतिमा निर्वाचित भएका हुन् । राठौरले ८८० मत र चौधरीले ६७८ मत पाए । बर्दियामा एक हजार ५७८ मत खसेको थियो । सभापतिसहित सबैमा राठौरकै प्यानल निर्वाचित भएको छ । उपसभापतिमा…