खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाका दलित समुदायले अपहेलित नाम र जातको ठाउँमा सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग गरेका छन् । ईलाका प्रशासन कार्यालय खोटाङबजारमा माग–पत्र बुझाउँदै अपहेलित नाम र जातको ठाउँमा सम्मानजनक नाम र राष्ट्रिय दलित आयोगको सूचीमा रहेको थरका आधारमा नागरिकता र अन्य पञ्जिकरणका कागजात सच्याएर प्रतिलिपि जारी गर्ने व्यवस्था कार्यान्वयनको…