लमजुङमा दुई ‘हेभिवेट’ नेताबीच राेचक प्रतिस्पर्धा !

लमजुङ ।  प्रतिनिधि सभातर्फ एउटा  निर्वाचन क्षेत्र रहेको लमजुङमा दुई ‘हेभिवेट’ नेताबीच प्रतिस्पर्धा हुँदैछ ।   मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र गठबन्धनका तर्फबाट नेकपा माओवादी  केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदवारी दिएका छन् ।  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लमजुङबाट एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् ।…