कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका एक स्वास्थ्यकर्मीमाथि एक समूहले हातपात र गालीगलौज गरेका छन् । गएराति सवा ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी-५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि उक्त समूहले हातपात र गालीगलौज गरेको हो । श्रीपुर प्राथमिक…