साढे ४ लाख घुससहित रौतहटका प्रधानाध्यापक पक्राउ

काठमाडौं । साढे ४ लाख घुससहित रौतहटको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट धरहरीको जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई नियन्त्रणमा लिएको हो । उनले शिक्षक आवश्यकता भनी विज्ञापन खुलाएका थिए । एक जनाले रितपूर्वक दर्खास्त दिए पनि उनले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत घुस लिएका थिए । अरविन्द…