प्रधानाध्यापक मृत्यु प्रकरण : नगरका सम्पूर्ण विद्यालय अनिश्चितकाल बन्दकाे घोषणा

सिरहा । सिरहाको गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिवकुमार साहको शंकास्पद मृत्युको वैज्ञानिक छानबिनसहित ९ बुदे माग राखेर शिक्षक संघ संगठनहरुले सडकमै पत्रकार सम्मेलन गरेको छ । मृत्यु प्रकरणको सत्य तथ्य र निष्पक्ष छानविनगरी दोषीमाथि कार्वाहीको माँग गर्दै विभिन्न पेशागत शिक्षक संगठनले गोलबजार नगरपालिकाका सम्पूर्ण विद्यालय अनिश्चित कालको लागि बन्दको घोषणा…