तनहुँमा धान उत्पादन घट्दै

दमौली । धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले जिल्लामा वर्षेनी धान उत्पादन घट्दै गएको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । पुरानो बीउ प्रयोग गरिएका कारण पनि धान उत्पादन घट्दो क्रममा रहेको उनको भनाइ थियो । प्रमुख तिवारीले भने,…