स्याङ्जा । हिन्दु धर्म अनुसार कुनैपनी देब कार्य वा पितृ कार्यमा शारीरिक शुद्धताको लागि पञ्चगव्य अनिवार्य मानिन्छ । तर, मानिसहरुले गाई पाल्न छाडेपछि सोह्र श्राद्धलाई लक्षित गर्दै स्याङ्जाको वालिङमा गोमुत्र, गोवर, दुध, ध्यू र दहीको मिश्रण गराई पञ्चगव्य टोलटोलमा वितरण गरिएको छ । पछिल्लो समय गाईप्रतिको आकर्षण घटिरहेको बेला यसको संरक्षण र पितृ उद्धारको लागि…