उदयपुर । उदयपुरमा भएको बस दुर्घटनामापरि तीन जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ५ देउरीको अन्नपूर्ण बोर्डिङ स्कुलको बस सनिबार दिउसो दुर्घटना हुँदा बसका चालक सहित तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परि २८ जना घाइते भएका छ्न । मृत्यु हुनेमा चालक ४० बर्षिय भिखन चौधरी ,११ बर्षीय बालक बिकास चौधरी र ७…