विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री र दुई राज्यमन्त्रीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्कीले लिलावल्लव अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, बुद्धिकुमार राजभण्डारीलाई खानेपानी सिँचाइँ तथा ऊर्जा मन्त्री, रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना…