कोशी प्रदेश सभाको चालू तेस्रो अधिवेशन अन्त्य

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको चालू तेश्रो अधिवेशन गएराती १२ बजे देखि अन्त्य गरेका छन् । कोशी प्रदेशको मंत्रीपरिषद बैठकको सिफारिशका आधारमा संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको तेश्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । भाद्र ६ गते बसेको प्रदेश…