कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८८.६ प्रतिशत

सुर्खेत । भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८.६ प्रतिशत जनसंख्यमा आधारभूत खानेपानीको पहुँच पुगेको छ । जलस्रोत तथा उर्जा विकास मन्त्रालयले उपलब्ध गराएको डाटा अनुसार कर्णालीको ३ लाख ६६ हजार ०३७ परिवार मध्य ३५.६ प्रतिशत परिवारले घर परिसर भित्र, बाहिर धारा जडान गरि पानी खाइरहेका…