कोशी प्रदेशमा उद्धव थापाले छलछामयुक्त दाबी प्रस्तुत गर्ने

काठमाडौं । कोशी प्रदेशमा गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापाले छलछामयुक्त दाबी प्रदेश प्रमुखसँग पेस गर्ने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार विहीबार साँझ ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न समयसीमा तोकेका छन् । गठबन्धनका उम्मेदवार थापाले बहुमत सांसदको नाम र हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने छैनन्…