पाेखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार बसेको गण्डकी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएपछि बहुमत सांसदले समर्थन जनाएका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २१ को संसद…