राष्ट्रियसभामा निर्वाचित भएपछि सिटौला पुगे शेखर निवास

विराटनगर । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । सिटौला शुक्रबार विराटनगरस्थित कोइराला निवास पुगेका हुन् । गठबन्धनमा फ्लोर क्रस हुँदा पनि सिटौलाले एमाले-राप्रपाको गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका छन् । सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन् । राप्रपाका उद्धव पौडेलले…