अहेबद्वारा स्वास्थ्यचौकीभित्रै बालिका बलात्कार

खोटाङ । खोटाङमा बालिका बलात्कार आरोपमा पक्राउ परेका अहेबलाई छाड्न प्रहरीमाथि दबाब परेको छ । प्रहरीले बलात्कार आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगरलाई गत ११ माघमा पक्राउ गरेको थियो । पीडक पक्षले घटना गाउँमै मिलापत्र गर्न पीडित परिवारलाई दबाब दिएको छ । पीडित बालिकाले पीडकका बाबुसहित परिवारका सदस्यले मिलापत्र गर्न पटकपटक दबाब दिँदै…