विराटनगर । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत आजै लिने गरी अगाडि बढे पनि प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले भने दसैँपछि मात्रै विश्वासको मत लिने बताएका छन् । दुईवटै प्रदेशमा उनीहरू मुख्यमन्त्री बनेको एक साता नबित्दै अलपमतमा परेका थिए । आचार्यले भने आफू अनुकुल कानुनको ब्याख्या गर्न थालेका छन् । २८ भदौमा…