जनकपुरधाम । मधेस प्रदेशको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने नेपाली कांग्रेस मधेस प्रदेशका दलका नेता कृष्णप्रसाद यादवले दाबी गरेका छन् । संघमा कांग्रेस–माओवादीसहित बनेको नयाँ १० दलीय गठबन्धनमा उनले मधेस प्रदेश सकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका हुन् । नयाँ गठबन्धन बनेसँगै प्रदेशमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस रहेको हुँदा सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने उनको भनाई छ…