सांसद खतिवडाद्वारा बस दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्दार

काठमाडौं। आइतबार बिहान ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आइरहेको बा २ ख ६५९६ नम्बरको बस तिब्र गतिको कारण सडकको भित्तामा ठोक्किएर सिन्धुलीमा दुर्घटना हुँदा ७ जनाको निधन भइसकेको छ भने २८ जना घाइते भएका छन् । गम्भीर घाइते भएका ८ जनाको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको सांसद रामहरि खतिवडाले जानकारी दिए । सांसद खतिवडाको पहलमा ८…