सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ५ नम्बर वडाध्यक्ष लोकबहादुर शाहीको मृत्यु भएको छ । काठमाडौँस्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा आज बिहान भेरीगंगा नगरपालिकाको हर्रे आई पुग्दा बाटोमै वडाध्यक्ष शाहीको मृत्यु भएको हो । पछिल्लो एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित बनेका शाहीलाई निमोनियाले समेत आक्रमण गरेको थियो । वीर अस्पतालको…