सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार चौथौंपटक सारेपछि विपक्षी दलको विरोध

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ । प्रदेश सभाको बैठक लगातार चौथौंपटक सरेको हो । मुख्यमन्त्री रावलले विश्वासको मत लिन सुरुमा बुधवार ११ बजे बैठक आह्वान गरिएको थियो । विश्वासको मत लिन वातावरण नबनेपछि २ घण्टा पछाडि १ बजे बस्ने गरी सारियो । त्यसपछि बस्न नसकेपछि आज १ बजेको लागि…