एमालेले चौथो मुख्यमन्त्री गुमाउँदै, आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै छन् । गण्डकी र बागमतीपछि प्रदेश १ मा आचार्य नेतृत्वको एमाले सरकार ढल्ने लगभग निश्चित छ । राजनीतिक परिस्थितिमा कुनै उलटफेर नभएमा आज अविश्वासको प्रस्तावमा मतदान भएर भीम आचार्यले मुख्यमन्त्री गुमाउने छन् । आज दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको…