उद्योगको प्रदूषित पानीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ मा उद्योगबाट निस्किएको प्रदूषित पानीमा डुबेर १३ वर्षीय सन्दीप मुखियाको मृत्यु भएको छ । जीतपुरसिमरा-३ स्थित गणपति र नन्दन उद्योगको प्रदुषित पानीले बालकको मृत्यु भएपछि मृतकका आमा अञ्जु मुखियासहित आक्रोशित स्थानीयले शनिबार उद्योगको गेट अगाडि बालकको शव तेर्साएर प्रदर्शन गरेका छन् । प्रदर्शनपछि उद्योग प्रशासनले ६ लाख…