सुनसरी । नेकपा (एमाले) सुनसरी अध्यक्षमा परशुराम यादव चयन भएका छन् । आइतबार बसेको जिल्ला कमिटीको छैठौं बैठकले यसअघि कार्यवाहक अध्यक्ष तोकिएका यादवलाई अध्यक्ष चयन गरेको हो । २०८१ जेठ २४ गते जिल्ला अध्यक्ष निलम खनालको निधन भएपछि पद रिक्त थियो । यादव कार्यवाहक अध्यक्ष तोकिएका थिए । खनाल २०८१ जेठ ५ देखि ७ गतेसम्म…