धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस चार वर्षपछि सरकारमा सहभागी भएको छ । कांग्रेसका एक राज्यमन्त्रीसहित तीन जना सहभागी भएका छन् । कांग्रेस संसदीय दलका नेता रहेका रणबहादुर रावल, गोविन्द बोहरा मन्त्री भएका छन् भने टेकबहादुर रैका राज्यमन्त्री नियुक्त भएका छन् । रावल आन्तरिक मामिला तथा कानुन, बोहरा सामाजिक विकास र रैका सामाजिक विकास राज्यमन्त्रीमा…