सप्तरीबाट बेपत्ता भगत गौरको लजमा मृत भेटिए

सप्तरी । सप्तरीको खडक नगरपालिका– ७ घर भएका उपेन्द्र भगत रौतहटको गौरमा मृत फेला परेका छन् । गौर नगरपालिका–५ स्थित नेपाल लजको कोठा नम्बर २०२ मा गत सोमबार ५८ वर्षीय भगत मृत फेला परेका हुन् । राजविराज-८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजर पदमा कार्यरत यादव चिया खाएर आउँछु भनी कम्पनीबाट गत…