काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या छ पुगेको छ । मृत्यु हुनेमा ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष रहेको प्रहरीले जनाको छ । मृतक अन्य ४ जनाको पहिचान खुल्न सकेको छैन । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको…