तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

काठमाडौँ । तारकेश्वर नगरपालिका-९ शुभकामना चोकमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला परेको छ। नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडका रूपमा कार्यरत ४५ वर्षीया रश्मी रिजालको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवन भट्टराईले रश्मीको शव जलेको अवस्थामा भेटिएको बताए । ‘कारको पछाडिको सिटमा जलेको अवस्थामा…