सेनाले चलाएको गोली लागेर एक सिंगे गैंडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गस्तीका क्रममा खटिएका सुरक्षाकर्मी ले चलाएको गोली लागेर एक सिंगे गैंडाको मृत्यु भएको छ। बिहीबार निकुञ्जको कोर क्षेत्रमा गस्तीमा रहेको नेपाली सेनाको नयाँ गोरख गणअन्तर्गतको टोलीमाथि पोथी गैंडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको थियो । निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार पश्चिम सेक्टरअन्तर्गत सेरी सुरक्षा पोष्ट क्षेत्रमा गस्ती…