बाढी र हिमपहिरो प्रभावितप्रति उपत्यकावासीको ऐक्यबद्धता

काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति काठमाडौं उपत्यकाका नागरिकहरूले दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन् । नेपाल–चीन सीमा क्षेत्रमा गएको हिमपहिरो र हिमताल विस्फोटपश्चात् भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा पुर्‍याएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति काठमाडौं उपत्यकाका नागरिकहरूले गहिरो…