मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले सोमबार (कात्तिक २४) रिट दायर गरेका हुन् । रिटको पेसी कात्तिक २५ (मंगलबार)का लागि तोकिएको छ । उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् । कांग्रेस मधेस प्रदेश…